नेपाली
ᰕᰫ་ᰊᰪᰰ་ᰆᰧᰶ ᰛᰩᰵ་ᰀᰪᰱ ᰛᰪᰮ་ᰀᰪᰱ
འབྲས་ལྗོངས་ སྐད།
नेपाली, लेप्चा र भुटिया भाषामा बाइबल कथाहरूको वेबसाइटमा स्वागत छ।
तपाईलाई सुन्न, डाउनलोड गर्न, पढ्न र साझा गर्नको लागि हामीसँग सांस्कृतिक सन्दर्भमा बाइबलीय कथाहरू छन्। मजा लिनुहोस्।
Verse of the day
वरदानहरू विभिन्न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ। सेवाहरू विभिन्न किसिमका छन्, तर प्रभु एउटै हुनुहुन्छ। कामहरू पनि विभिन्न किसिमका छन्, तर उही परमेश्वरले नै तिनीहरू सबैमा र हरेकमा गर्नुहुन्छ।
1 Corinthians 12:4 in नेपालीAudio file
डाउनलोड गर्नुहोस्:
मानवजातिको सृष्टि
Audio file
डाउनलोड गर्नुहोस्: